STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानसेनापतिसँग सैद्धान्तिक कुरा नमिलेपछि जेनजीसँग सहमति जुटेन

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २५, बुधबार

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापतिसँगको जेन जीका प्रतिनिधिको पछिल्लो छलफलमा सहमति नजुटेको बताइएको छ। प्रधानसेनापतिसँगको छलफलबाट बाहिर निस्केको भन्दै जेन जी प्रतिनिधि रक्षा बमले केही सैद्धान्तिक कुरा नमिलेको बताएकी छन्। 

म आजको छलफलबाट बाहिर निस्किसकेँ है, उनले भनेकी छन्, हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ।

यसअघि गए राति पनि उनै बमसहित जेन जीका ९ प्रतिनिधि र प्रधानसेनापतिबीच छलफल भएको बताइएको छ। 

Categorized in राष्ट्रिय