relans
ni new 83
nib 2082 5

प्रशान्त तामाङको निधन

Janjati Khabar – Janjati Khabar | २०८२ पौष २७, आइतबार

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।

इन्डियन आइडल सिजन ३ का विजेतासमेत उनको भारतको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए।

'तामाङका परिवारले उनको निधन भएको जानकारी दिएका हुन्,' घतानीले भने, 'मुटुको समस्याका कारण प्रसान्तको निधन भएको प्रारम्भिक अनुमान गरिएको छ।'

तामाङकी श्रीमती र एक छोरी छन्। उनले गायका थुप्रै नेपाली गीत चर्चित छन्।

Categorized in व्यक्तित्व
ppp 2