STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १७, सोमबार

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् ।

सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ।

Categorized in राजनीति