STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फेवातालमा ड्रागन बोट’

Janjati Khabar – Janjati Khabar | २०८१ पौष १५, सोमबार

काठमाडौं - नेपाल र छिमेकी मुलुक चीनबिचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको ड्रागन बोट रेस फेस्टिभल आजदेखि सुरु भएको छ ।

फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका २० टोली खेलाडी सहभागी भएका छन् । प्रतियोगिता आज र भोलि सञ्चालन हुनेछ ।

रेस विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

Categorized in राष्ट्रिय