relans
ni new 83
nib 2082 5

फेसबुकले ३० दिन बढीको लाइभ भिडिओ डिलिट गर्दै

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण २५, आइतबार

काठमाडौं - सामाजिक सञ्जाल फेसबुकले अब लाइभ भिडिओहरुको व्यवस्थापन थालेको छ। 

करोडौँ प्रयोगकर्ता रहेको फेसबुकले जुलाई १ देखि नयाँ नियम लागू गर्न लागेको जनाएको छ।  यसअनुसार ३० दिनदेखि पुराना भिडिओ स्वतः डिलिट हुने फेसबुकले जनाएको छ। 

उसले प्रयोगकर्तालाई आफ्ना लाइभ भिडिओ सेभ गर्ने भए एकैपटक डाउनलोड गरी अन्य डिभाइसमा राख्न भनेको छ। 

Categorized in विज्ञान-प्रविधि
ppp 2