relans
ni new 83
nib 2082 5

बचत अपचलन मुद्दामा नगरप्रमुख नेपालीलाई कारागार चलान

Janjati Khabar | २०८१ आश्विन १६, बुधबार

गलकोट (बागलुङ), बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।

 

Categorized in अपराध-दुर्घटना
ppp 2