relans
ni new 83
nib 2082 5

बज्राचार्य वर्ल्ड अवार्ड २०१९ का लागि आवेदन

Janjati Khabar – जनजाति खबर | २०७६ पौष १, मंगलबार

बज्राचार्य युवाहरुको संगठनको रुपमा रहेको बज्राचार्य क्लबले पौष १२ गते शनिवार आयोजना गर्न लागेको बज्राचार्य वर्ल्ड अवार्ड २०१९ का लागि आवेदन दर्ता अवधि पुष २ गतेसम्म थप गरेको छ । नेपाल प्रंज्ञा प्रतिष्ठानमा हुने अवार्डमा सहभागी हुन समय कम भएको गुनासो आएपछि ५ दिन म्याद थप गरिएको कुरा आयोजक संस्थाले जानकारी गराएको छ। शिक्षा क्षेत्रमा प्रोत्साहन दिन यो अवार्डको आयोजना गरिएको हो भने विभिन्न विषयमा उत्कृष्ट अंक प्राप्त गरेका बज्राचार्यहरुलाई पुरस्कृत गरिने समारोहमा चर्या नृत्य तथा लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने छ । 
Categorized in राष्ट्रिय
ppp 2