relans
ni new 83
nib 2082 5

बल्खु खोलामा एकजनाको शव भेटियो

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १२, शनिबार

काठमाडौं- काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ। शवको सनाखत भएको छैन।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ।

शुक्रबार बेलुकी काठमाडौंको ढुंगेधाराबाट एक युवक मोटरसाइकलसहित ढलमा खसेका थिए । मोटरसाइकल फेला परे पनि मान्छे फेला नपरेपछि खोजीकार्य जारी छ।

Categorized in उपत्यका
ppp 2