STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुद्धजयन्तीको साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २३, मंगलबार

काठमाडौं – वैशाख २५ गते २५६४ औं बुद्ध जयन्तीको दिन कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन साँझ ७ बजे दीप प्रज्वलनको लागि सरकारले आह्वान गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो । कोरोना भाइरस महामारीको कारण बुद्धजयन्तीको दिन लुम्बिनीमा हुने भनिएकोे अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन स्थगित भएको र साँझ दीपावली गर्ने कार्यक्रम मात्र रहेको छ ।
Categorized in राष्ट्रिय