STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश राष्ट्रपतिबाट जारी

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २३, शुक्रबार

काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छन् ।

राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

Categorized in राजनीति