relans
ni new 83
nib 2082 5

भोजपुरका युवकमा कोरोना भाइरस पोजेटिभ

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १२, शुक्रबार

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानु बढिरहेको छ । भोजपुरका एक २६ वर्षीय युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । धरानको विपी कोइराला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भोजपुरका यी युवकसहित अहिलेसम्मको अद्यावधिक विवरण अनुसार ४८ जनालाई कोरोनाभाइरसको पुष्टि भएको छ । जसमध्ये १० जना निको भएर घर फर्किएका छन् भने ३८ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचारका क्रममा छन् ।
Categorized in राष्ट्रिय
ppp 2