भोलिदेखि एक सातासम्म भारत र चीनतर्फको नाका बन्द
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ९, आइतबार
भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय सरकारले गरेको छ ।
भोलि चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
Categorized in राष्ट्रिय