relans
ni new 83
nib 2082 5

भ्रष्टाचार मौलाएको आरोप

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २३, बिहिबार

नेपाली काँगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले गाउँगाउँमा भ्रष्टाचार मौलाएको आरोप लगाउनुभएको छ । काँग्रेसको जागरण अभियानका क्रममा सबै स्थानिय तहमा पुग्नु भएका नेता हुमागाईँले आज नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलमा भन्नुभयो, “प्रदेश सरकारले कार्यकर्तामुखी योजनाहरु बाँडेको भेटियो, प्रदेशबाट योजना हाल्ने ३० प्रतिशत कमिसन खाने जस्ता कार्यहरु भएका छन्, यो गलत काम हो ।”
Categorized in राष्ट्रिय
ppp 2