STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मंगलबजारमा निशुल्क आयुर्वेद उपचार

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार

ललितपुर महानगरपालिका डा नं १६ को आयोजनामा शनिबार निःशुल्क आयुर्वेद स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ । रचना आयुर्वेद तथा हाडजोर्नी नशा उपचार केन्द्रसंगको सहकार्य मा वडा नं १६ द्वारा आयोजना गरेको सो शिविरमा विभिन्न रोग हरुको निःशुल्क जाँच र उपचार भएको थिषो। सुगर, ब्लड प्रेसर जाँच र फिजियोथेरापी पनि निःशुल्क नै गरिएको थियो । करिब दुई सय जनाले स्वास्थ्य परिक्षन गराएको सो आयुर्वेद स्वास्थ्य शिविरलाइ धेरैले प्रशंसा गरे । धेरै वसो एलोपेथी स्वास्थ्य शिविर मार्तर हुने गरेको मा आयुर्वेद शिविर पनि राखिएको कुरा धेरैले मनपराए । आयोजक ललित पुर वडा १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यंले नियमित रुपमा स्वास्थ्य शिविर राखेर वडाबासीहरु को स्वास्थ्य पर्ति सचेचना जगाउन आफु तल्लिन रहेको कुरा देखाएका चन् ।
Categorized in राष्ट्रिय