STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मधेस सरकारबाट एमाले बाहिरियो, मुख्यमन्त्री अल्पमतमा

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ३१, सोमबार

काठमाडौं - सत्तारूढ दल नेकपा (एमाले) पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । 

आज (आइतबार) केहीबेरअघि मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिरिएको हो । 

मुख्यमन्त्री निवासमा पुगेर एमालेका चारजना मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा बुझाएका हुन् । 

Categorized in राजनीति