relans
ni new 83
nib 2082 5

मोडल तथा नायिका सुस्मिता श्रेष्ठले जितिन् मिस हेरिटेज इन्टरनेसनल

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ मङ्सिर ४, मंगलबार

नेपालको मोडलिंग जगतकी उदियमान मोडल एवं कलाकार सुस्मिता श्रेष्ठले थाइल्याण्ड मा भएको मिस इन्टरनेसनल हेरिटेज को उपाधि जित्न सफल भएकि छन्  । बिभिन्न देशको चालिस प्रतियोगिहरु लाई पछि पार्दै उनले उपाधि जित्न सफल भएकि हुन् ।  लामो समय देखि मोडलिङ मा सक्रिय मोडल सुस्मिता नेपाल मा भएको विभिन्न सौन्दर्य प्रतियोगितामा भाग लिइ सकेकि छन् भने उक्त प्रतियोगिता मा नेपालबाट विभिन्न बिधामा प्रतियोगिहरु ले सहभागी जनाएका थिए भने मिहेनत गरे सफल बनिन्छ भन्ने बिस्वास राख्ने सुस्मिता सरल स्वभाव कि छन् ! मिठो मुस्कान कि धनी सुस्मिता सधै आफ्नो कर्ममा विश्वास गर्छिन् र निरन्तर यहि क्षेत्रमै काम गर्ने उनले बताएकी छिन्।

Categorized in साहित्य-कला
ppp 2