relans
ni new 83
nib 2082 5

यस्ता छन् मन्त्रिपरिषद्का दुई बैठकका निर्णय

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २९, मंगलबार

फागुन २१ गते नयाँ गठबन्धन बनेयता मन्त्रिपरिषद्का दुईवटा बैठक बसेका छन्।

गत फागुन २४ गते र यही सोमबार दुई पटक बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १५ वटा निर्णय गरेका छन्। फागुन २४ को बैठकले २ वटा र सोमबार बसेको बैठकले १३ वटा निर्णय गरेको हो।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वर्षमान पुन नेतृत्वको टोलीलाई आगामी वैशाख २० देखि २३ गतेसम्म जर्जियाको राजधानी तिबिलिसीमा हुने एसियाली विकास बैंकको ५७ ‍औँ वार्षिक बैठकमा सहभागी हुन स्वीकृति दिएको छ।

cabinet 2.jpg

Categorized in राजनीति
ppp 2