STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रवीन्द्रसहित ११ जनाको सुनुवाइ सकियो

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १७, आइतबार

काठमाडौं - राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुरसहित तीनवटा अभियोगमा अनुसन्धान गरिनुपर्ने माग गर्दै अदालतमा उपस्थित गराइएको छ ।

उनीहरुको सुनुवाइ सकिएपछि अहिले जिल्ला प्रहरी परिसरतर्फ  लगिएको छ ।

बाँकी ३० जनाको सुनुवाइ जारी रहेको बताउँदै आदेश एकैसाथ आउने जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

Categorized in राजनीति