STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रातो मछिन्द्रनाथको रथयात्रा 'लाइभ' हेर्नुहोस्

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २१, आइतबार

काठमाडौं – लामो समयदेखि हुन नसकेको रातो मछिन्द्रनाथको जात्रा आज सांकेतिक रुपमा रथयात्रा हुँदैछ । पुल्चोकमा रहेको रथलाई आज सोह्रखुट्टेपाटीसम्म तानेर सांकेतिक रुपमा रथयात्रा गरिँदैछ । रथयात्राको प्रत्यक्ष प्रशारणको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

रातो मछिन्द्रनाथको रथयात्रा 'लाइभ' हेर्नुहोस्

Categorized in उपत्यका