relans
ni new 83
nib 2082 5

रामकुमारी झाक्रीले दिए रूँदै राजिनामा

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १२, आइतबार

काठमाडौं - सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएकी छन्।

पदबाट बहिर्गमन हुन नचाहे पनि पार्टी (नेकपा एकीकृत समाजवादी) ले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि उनी राजीनामा दिन बाध्य भएकी हुन् ।

बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक पनि बनिन् । उनी कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा आँखामा आँसु छचल्किएको थियो ।

Categorized in राजनीति
ppp 2