STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रित गौतमको शतक सँगै नेपाले सिगापुरलाई ३२७ रनको लक्ष्य दियो

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २०, शुक्रबार

एसीसी यू १९ एसिया कपको इर्टन रिजन छनोट खेलमा सिंगापुरविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेर नेपालले ५० ओभरमा ४ विकेट को क्षतिमा ३२६ रन बनायो । रित गौतमले शतक बनाएको छन् । नेपालको खेल सुरुवात रित गौतम र पवन शरार्फ पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहाराले गौतमसँग १३१ रनको साझेदारी बनाए । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी र कप्तान रोहितकुमार पौडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्ले आक्रमक पारी खेल्दै ५० रन बनाए । रित गौतम ११५ र कुशल मल्ल ५१ रनमा अवजित रहे ।
Categorized in खेलकुद