STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललिता निवास जग्गा प्रकरण : थप ३ जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ १७, आइतबार

काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।

आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।

प्रहरीले गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोतका तत्कालिन कर्मचारी धर्मप्रसाद गौतमसहित ७ जनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ७ मध्ये ३ जना रिहा भइसकेका छन् ।

Categorized in अपराध-दुर्घटना