STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललिता निवास प्रकरण : दुई मोही सिआइबीको नियन्त्रणमा

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ८, सोमबार

काठमाडौं - बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई जना मोहीलाई सिआइबीले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई आज (सोमबार) सिआइबीले नियन्त्रणमा लिएको हो ।

मोहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । उनीहरूबारे उसले कुनै पहिचान खुलाएको छैन ।

Categorized in राजनीति