STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वार्तामा आउन प्रधानन्यायाधीशकाे आह्वान

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक २९, सोमबार

२९ कार्तिक, काठमाडौं - आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवादमा आउन आह्वान गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालमार्फत विज्ञप्ति प्रकाशित गर्दै जबराले यस्तो आह्वान गरेका हुन् ।

Categorized in राजनीति