STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ७, बिहिबार

काठमाडौँ - प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् ।

बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।

Categorized in राजनीति