STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संक्रमितलाई लोकसेवाको परीक्षा दिनलगाउनू : सर्वाेच्च

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन ३०, शुक्रबार

काठमाडौँ – सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको हाे ।

सर्वोच्चले कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई  कार्यान्वयन नगर्न आदेश दिएको छ ।

Categorized in राजनीति