STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संसद् विघटन सन्दर्भमा नेवार अगुवाहरुको संयुक्त वक्तव्य आउने

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ७, मंगलबार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको सन्दर्भमा नेवार अगुवाहरुले संयुक्त रुपमा विज्ञप्ति निकाल्ने भएको छ ।

मंगबार बसेको नेवार अगुवाहरुको बैठकले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

संसद् विघटनको घटनालाई लिएर विभिन्न कार्यक्रम सार्वजनिक गर्ने विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

 

Categorized in राजनीति