STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सडकमै खाना खाँदै आन्दोलनकारी, प्रहरीले हटाउन खाेज्दा ठेलमठेल

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २२, बिहिबार

नेकपा प्रचण्ड–माधव समूहले आज गरेको आमहडताल सफल बनाउन विहानैदेखि चोकचोकमा सो समूहका नेता तथा कार्यकर्ता खटिएका छन् । त्यसक्रममा उनीहरुले सडकमै खाना खाएका छन् ।

बन्दकर्ताले सडकमै खाना खान थालेपछि कोटेश्वरमा प्रहरीले त्यसलाई हटाउन खोजेको थियो ।

त्यसक्रममा प्रहरी र बन्दकर्ताबीच केहीबेर ठेलमठेल पनि भएको थियो ।

Categorized in राजनीति