STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सांकेतिक रुपमा रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १, शनिबार

काठमाडौं - कोरोना महामारीका कारण सांकेतिक रुपमा यस वर्षको रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको छ ।

यसपटक करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै पुल्चोकमा करिब २५ मिटर रथयात्रा गरेर त्यहीं विसर्जन गरिएको थियाे ।

बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय गरेको थियो ।

Categorized in उपत्यका