STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सामाखुसीको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २९, बिहिबार

काठमाडौं – सामाखुसीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । काठमाडौं महानगरपालिका–२६ कपुरधारामा बुधबार बा९५प ६४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नयाँसडक बस्ने ३४ वर्षीय निरज सिख्राकारको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका सिख्राकारको उपचारको क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु् भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा काठमाडौं–१६ नयाँ बजारका २६ वर्षीय बेरेन लामा सामान्य घाइते भएका छन् । घाइते लामालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
Categorized in अपराध-दुर्घटना