STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सुची सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र १९, आइतबार

तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणका लागि आवदेन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो संस्करणका अवार्डका लागि आवेदन आव्हान गरिएको थियो ।

आगामी वैशाख ९ गते शनिबार जमलमा रहेको होटल यल्लो पगोडामा एक विशेष भव्य समारोहबीच उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी  र भाषाभाषीका गीतलाई समावेश गरिएको छ ।

अवार्ड समारोहमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । यसअघि ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ संगीतकार राजु सिंह र गुरुदेव कामदलार्ई प्रदान गरिएको थियो ।

यस्तो छ उत्कृष्टको सूची

१) भजन

क) कहाँ छन् प्रभु : हरि उप्रेति (रचनाकार)

ख) अहंकार टुटोस : सागर अधिकारी ‘शरद’ (गायक)

ग) हरेकृष्ण हरेराम : बविना भट्टराई (संगीतकार)

घ) ॐ महालक्ष्मी नमो नमः इन्दिरा भट्टराई (गायिका)

ङ) ॐ शिव ॐ : सशान कँडेल (गायक) ।

 

२) राष्ट्रिय गीत

क) गौतम बुद्ध - रोशन वान्तवा (संगीतकार)

ख) जंगे पिल्लर - ज्योति प्रकाश (संगीतकार)

ग) मेरो देश नहारोस - डि.पी. दाहाल ‘परिश्रमी’ (गीतकार)

घ) फर्कंदैछु म परदेशी - प्रकाश सुवेदी (गीतकार)

ङ) हाँसेको हिमाल - अरुणकुमार गिरी (गीतकार) ।

 

३) गायन आधुनिक (पुरुष)

क) माया नै माया - सुरेश लामा

ख) पिरतीको बाटोमा - हरि कर्माचार्य (गुल्मी गाइज)

ग) नुनको भारी - बादल थापा

घ) जीवन साथी - रवी शर्मा

ङ) केशरी केशरी -विष्णु भट्ट ।

 

४) गायन आधुनिक (महिला)

क) सुनैको दरवार - अस्मिता अधिकारी

ख) फूलको चोट - रचना रिमाल

ग) भु.पु.माया-२ - प्रविशा अधिकारी

घ) खबर पाए - श्रेयशी चेमजोङ

ङ) बसौं न तिमी र म - रिता केसी ।

 

५) संगीतकार आधुनिक

क) आफ्नो भन्न नसकेको - शक्ति बल्लभ

ख) बिस्तारै बिस्तारै - सरोज पोखरेल

ग) नघोच यो छाती - अर्जुन पोखरेल

घ) ए माया जुनकिरी - दीपक शर्मा

ङ) घुम्न जाउन - राम सिटौला ।

 

६) संगीत संयोजन आधुनिक

क) ए माया जुनकिरी - राजेन्द बजगाईं

ख) सितल सितल - पुस्कर खत्री

ग) माया नै माया - मनोहर सुनम

घ) सुनैको दरबार - पुस्कर सुनुवार

ङ) वसौं न तिमी र म - दिक्षित पौडेल ।

 

७ ) गीतकार आधुनिक

क) आफ्नो भन्न नसकेको - राम लामा ‘अभिलाषी’

ख) माया नै माया - किरण केसी ‘क्रोधी’

ग) विधवा - हिमाशु रायमाझी ‘गोधुली’

घ) तिमीसँगै हुन - प्रतिमा गुरुङ

ङ) पागल हो म पागल - तिलचन आचार्य ।

 

८ ) युगल गायन आधुनिक

क) ए माया जुनकिरी - रामकृष्ण ढकाल/बेनिशा पौडेल

ख) सके हसाउँछु - कृष्ण काफ्ले/अश्मिता अधिकारी

ग) समय- प्राञ्जल पोखरेल/वेनिशा पौडेल

घ) बसौं न तिमी र म - तुलसी सिवाकोटी/रिता केसी

ङ) तिमी आकाश - रामकृष्ण ढकाल/मेलिना राई ।

 

९) मोडल पुरुष (आधुनिक/पप)

क) दीपक घिमिरे - विस्तारै विस्तारै

ख) कमल सिंह - रुन्न भन्दानी

ग) मिराज विक्रम सिंह - वावा

घ) महेश खड्का - नजर

ङ) दिनेश कठायत - जसको दिलमा ।

 

१०) मोडल महिला (आधुनिक/पप)

क) हिमा थापा - सुख दुःख

ख) एलिना रायमाझी - फकाउँदा नी रिसाउने

ग) ऋचा थापा - ए आकाश

घ) अस्मिता सुनार ‘जुरेली’ - सिहदरवार (रेलको बाटो-२)

ङ) प्रनिमा दाहाल - तिम्रै माया ।

 

११) भिडियो सम्पादक (आधुनिक)

क) दिनशन शाह - शितल शितल

ख) विकाश दाहाल - भत्केको घर

ग) प्रेम शर्मा पौडेल - कसले सक्छ र खुशी दिन

घ) विष्णु खड्का - शिरफूल (सुनको वाला–२)

ङ) मिन रावल - तिमी मेरे खास हौ ।

 

१२) भिडियो छायाँकार (आधुनिक)

क) उत्सव दाहाल - मुटु मेरो तिमी सँगै

ख) रन्धीर श्रेष्ठ - बाबा

ग) दिपक गिरी - सँग सँगै हिडौला

घ) मुकेश हुँमागाईं -तिमी मेरो खास हौ

ङ) दिनेश पराजुली - बसौ न तिमी र म ।

 

१३) भिडियो निर्देशक (आधुनिक)

 

क) लक्ष्मण सुनार - सिंहदरवार (रेलको बाटो-२)

ख) केशवराज भट्ट - शितल शितल

ग) प्रकाश धिताल - परिचय

घ) विशाल नेपाली - मलाई जिन्दगी काटनु छ

ङ) शिशिर खाती - जुम्ला ।

 

१४) भिडियो कोरियोग्राफर (आधुनिक)

क) देवेन्द्र कुँवर - फूल देखें

ख) गम्भिर विष्ट - अम्रिका घुमौला

ग) कृष्ण रसाल - तोरी पहयाँलै पहेंलो

घ) रामजी लामिछाने -अम्खरामा पानी

ङ) सुरेन्द्र बसेल - हो हो नी माया ।

 

१५) पप गायन

क) ओम सुनार -यो मन

ख) भरत समारी - ट्रु लभ

ग) रमेश पाठक - तिम्रै झल्को

घ) चिरन्जीवि भण्डारी - तिमीसँगै हुन

ङ) दिलिप कुमार श्रीष - पियारी ।

 

१६) नव गीतकार

क) प्रिती कार्की - फूलको चोट

ख) सागर बास्तोला - हे धोकेबाज

ग) आभा निरु - रित्तिदैन आँशु

घ) गीता गिरी - पहरी फूल ।

ङ) नवराज कालिकोट - के नै गल्ती

 

१७) नव मोडल पुरुष (पप/आधुनिक)

क) जिम्वे राई - ए जिन्दगी

ख) रोशन केसी - जुम्ला

ग) उमेश भट्ट - कतै म हराए कि

घ) ज्ञानेन्द्र खड्का - जव देखें त्यो मुहार

ङ) नवराज कालीकोटे - के नै गल्ती ।

 

१८) नव मोडल महिला (पप/आधुनिक)

क) निशा कार्की - मार्दे मलाई मार्दे

ख) कुमारी बराइली - दिलको डायरी

ग) सनिशा भट्टराई - ए हो र माया

घ) पुनम गौतम - एउटै तस्वीर

ङ) दिया जिसी - अर्कै साथी ।

 

१९ लोकदोहोरी गायक

क) मिठाराम केसी- नरोउ न्याउली

ख) सरोज लामिछाने - सुपारी कुटुक्क

ग) खड्ग विश्वकर्मा - रुमाल वोहनी

घ) गोपाल दयाल -फ्लप सिंगर

ङ) अमृत सापकोटा - धनगढीको बसमा ।

 

२०) लोकदोहोरी गायिका

क) मनमाया वाइवा - लाहुरे दाइको झोला

ख) शर्मिला श्रेष्ठ - खरको धुरी

ग) मिरा गिरी - बासमो तामा

घ) श्रीदेव देवकोटा - सरर हावा पिपलुको

ङ) निशा रनपाल - आफू त गाउले परियो ।

 

२१) लोकदोहोरी लय

क) सरोज लामिछाने - सुपारै कुटुक्कै

ख) प्रतिमा शर्मा चपाई - आखौको इसारा

ग) जय देवकोटा - सरर हावा पिपलुको

घ) लोकेन्द्र जिसी कुमार - रुमाल वोहनी

ङ) सागर भण्डारी - मायाले चलेन संसार ।

 

२२) लोकदोहोरी शब्द

क) मिठाराम केसी - नरोउ न्याउली

ख) प्रतिमा शर्मा चपाई - आखैको इसारा

ग) सरोज लामिछाने - सुपारी कुटुक्कै

घ) सागर विसी - सरर हावा पिपलुको

ङ) लोकेन्द्र जिसी कुमार - रुमाल वोहनी ।

 

२३) लोकदोहारी एरेञ्जर (संगीत संयोजन)

क) रामकृष्ण थापा - सुपारी कुटुक्कै

ख) राजेन्द्र बजगाईं - एमाया जुनकिरी

ग) कृष्ण विक भाञ्जा - सरर हावा पिपलुको

घ) कृष्ण शताव्दी - मायाले चलेन संसार

ङ) कमल सौराग - रुमाल वोहनी ।

 

२४) लोकदोहोरी नव गायिका

क) नविना घिसिङ - रुन चाहन्छु

ख) लक्ष्मी केसी - भयौ परदेशी

ग) सृजना कुवर -आँखा झिमी झिमी

घ) काजल जोशी - सम्झना मनैमा ।

 

२५) नव गायन

क) जगत मगर - लाहुरेको झोला

ख) सुरेश सुन्दास - उखु पेले खुदो

ग) योगश पान - कुरै त होनी

घ) भीष्म अधिकारी - आम्खरामा पानी

ङ) मीना नेपाली - हर स्वासमा

च) निमा शेर्पा - रेशमैको डोरी ।

 

२६) लोकदोहोरी नव मोडल

क) दिपा शाही - कर्णाली तिर घुमाइदेउ

ख) काव्या खड्का - विल्ला हान्या होइन

ग) वर्षा भण्डारा - आमाको चिनारी

घ) रिया खड्का - लाल पछ्यौरी

ङ) कमल बुढाथोकी - ३ फुर्के ।

 

२७) लोकदोहोरी निर्देशक

क) निरेन श्रेष्ठ - मायाले बोलायो किन

ख) देवेन्द्र कुवर - मायाले चलेन संसार

ग) मान सिंह खडका - दुल्लु दरवार

घ) स्मृति तिमील्सीना - सरर हावा पिपलुको

ङ) शिवजी क्षेत्री - आफू त गाउँले परियो ।

 

२८) लोकदोहोरी छायाँकार

क) महेश महरा - दुल्लु दरवार

ख) नरेश ऐर - मायाले चलेन संसार

ग) प्रकाश खड्का - वनको काफल

घ) सुरेश श्रेष्ठ - सरर हावा पिपलुको

ङ) विजय महर्जन - आफूत गाउँले ।

 

२९) लोकदोहोरी सम्पादन

क) राजकुमार मगर - दुल्लु दरवार

ख) प्रकाश धमला - सररहावा पिपलुको

ग) मिन रावल - मायाले चलेन संसार

घ) सुजन कोइराला - सम्झना मनैमा

ङ) रोशन धितानल - खरको धुरी ।

 

३०) लोकदोहोरी मोडल (महिला)

क) कविता न्यौपाने - चश्मा

ख) सन्ध्या सानु - नाइ भन्छ माया

ग) सरिता ढुङ्गाना - रुदै वित्छ रात

घ) रेश्मा केसी - पिरती लाम भन्छे मलाई

ङ) सारिका केसी - मायाले चलेन संसार ।

 

३१) लोकदोहोरी मोडल (पुरुष)

क) भीम खड्का - निरीमयाको

ख) बबिनसिह ठकुरी - सरर हावा पिपलुको

ग) आकाश कुवर - नरोउ न्याउली

घ) भीम खड्का - मायाले चलेन संसार

ङ) सुधिर श्रेष्ठ - नौलो चिनजानी

 

३२) भाषा भाषी

क) सूर्य बहादुर दनुवार- गायक, होलीमे फसगइ चोली

ख) मञ्जु लावती - गायिका, अम्लारी

ग) अजय/विजय शाह - गीतकार, गोरी मोटी

घ) प्रमोद डिजी - गायक, यो दिल

ङ) सिरि लोप्चन -गायिका, च्याङवाकै भर लाग्छ ।

 

Categorized in साहित्य-कला