relans
ni new 83
nib 2082 5

४ दिन नेपाल-भारत सीमाना बन्द हुने

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २६, बुधबार

माघ २६, काठमाडौं - नेपाल-भारत सीमानाका बन्द हुने भएका छन्। भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ। उनका अनुसार माघ २९ गते साझ देखि फागुन ३ गते बिहानसम्म नेपाल-भारत सीमानाका

यस विषयमा हालसम्म भारतबाट कुनै औपचारीक जानकारी नआए पनि पुरानो चलनचल्ती अनुसार निर्वाचन अवधिभर ४ दिन सीमानाका बन्द हुनेछन्।

Categorized in राजनीति
ppp 2