STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘आँशुको मूल्य’को म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आश्विन १४, सोमबार

नेपालको संगीत अाकाशका चर्चित एवम् लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘आँशुको मूल्य’को म्युजिक भिडियो मोडल सदिक्षा पाण्डेको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ । 

बेमेल माया प्रेममा हुने एक आपस बीचको सम्बन्ध लाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयासमा निर्देशक उत्तम श्रेष्ठ ‘सिसिर’ सफल भएका छन् । अलोन रेशमको शब्द, बिशाल निरौलाको संगीत रहेको गीतको भिडियोमा बिक्रम बुढाथोकी, सदिक्षा पाण्डे, अलोन रेशम लगायतको अभिनय छ भने भिडियोकी निर्माता सदिक्षा पाण्डे हुन् ।

Categorized in साहित्य-कला