relans
ni new 83
nib 2082 5

‘कस्तो यो मेरो बाध्यता हो’ गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ १७, बिहिबार

घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई लोकप्रिय गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो एचडि फुलारा च्यानल मार्फत सार्वजनिक गरेका छन् । यसमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बी.सी. र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन तथा निर्देशन नारायण मगरको रहेको यो भिडियोलाई डिल्लीराज फुलाराले निर्माण गरेका हुन् ।

यसमा गौरव पहारी, पवित्रा सार्की ‘मिस पबी’, देशभक्त खनाल, सृष्टि खड्गी, हरिदत्त फुलारा ‘एच डी फुलारा’, करण शाही, सुरेश शाही आदिको भिडियोमा जिवन्त अभिनय देख्न सकिन्छ।

https://www.youtube.com/watch?v=3h6QqN8Z6uI&ab_channel=HDPHULARA

Categorized in साहित्य-कला
ppp 2