STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विचार

  • २०८० भाद्र २६, मंगलबार

    नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ मंगलबार बिहान १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण...

  • २०८० भाद्र २३, शनिबार

    स्वर्णयुगको अँध्यारो पाटो

    हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए । त्यसमाथि हाम्रो देशको जनसङ्ख्याको बनावट यतिबेला झन् सुन्दर देखिन्छ । ‘कन्ट्री अफ युथ’ अर्थात् युवाको देश नेपाल भनिने नेपाल अहिले  सुनौलो युगमा छ । तथापि स्वर्णयुगलाई नेपालले नै उपयोग गरिरहेको छ कि अरु कसैले रु...

  • २०८० भाद्र १२, मंगलबार

    राजेश्वर नेपाली एक ‘इन्साइक्लोपिडिया’

    राजेश्वर नेपाली । पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम । आजका दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन । खासमा नाम नै उहाँको परिचय हो । सादा जीवन उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन् । नेपाली पत्रकारिताका धरोहर, वरिष्ठ पत्रकार, लोकतान्त्रिक सङ्घर्षका योद्धा, प्रेस स्वतन्त्रता सेनानी उनै नेपाली अब भौतिकरुपमा यस धरामा उपस्थित रहनुभएन ।...

  • २०८० भाद्र १, शुक्रबार

    गत आवमा १५ दशमलव पाँच प्रतिशतले घट्यो व्यापार घाटा

    भदौ स् गथत आर्थिक वर्ष २०७९र८० मा मुलुकको वैदेशिक व्यापार घाटा  १५ दशमलव पाँच प्रतिशतले घटेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २३ दशमलव शून्य प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार गत आवमा मुलुकबाट रु एक खर्ब ५७ अर्ब १४ करोडको...

  • २०८० श्रावण २३, मंगलबार

    कहिलेसम्म पहिचानकै खोजी ? ( बिचार )

    वैज्ञानिक समाज विज्ञान प्रविधिको सहायताले अरू ग्रहहरुमा मानव अस्तित्वको खोजीमा छ । तर नेपाली समाजमा मानवशास्त्रीय अध्ययन पनि राम्ररी हुन सकेको छैन । यसले गर्दा समाजमा पहिचानको सङ्कट अहिलेसम्म देखा पर्ने गरेको छ । “म यो समुदायको हुँ’’ भन्दा पनि पहिचान दिन गाह्रो मान्ने राज्य व्यवस्था अझै छ । यस विषयमा हुम्लाका ‘जाड’ र ‘व्यासी’ का बारेमा सोधखोज गर्न खोजिएको छ ।  हुम्लाको जडान क्षेत्रका भोट्या लामा...

  • २०८० श्रावण २०, शनिबार

    जाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार

    भोजपुर,बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ । तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक ९डोली पैसा० छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरु जीर्ण भएका छन् भने बजारको स्वरुप पनि बिग्रँदै गएको छ । कतिपय घरहरु भत्किन थालेका छन् । विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले...

  • २०८० श्रावण १७, बुधबार

    ‘मन नेपालमा, रोजीरोटी प्रवासमा’

    कोलकाता  “हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।” पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन ट्रान्सपोर्ट सम्बन्धी व्यवसाय गर्दै आएका तनहुँका केशव अधिकारी क्षेत्रीलाई नेपाल र नेपालीको प्रसङ्ग आउनेबित्तिकै भावनाको गहिराइमा पुगेको अनुभूति हुन्छ । सानो छँदा तनहुँको...

  • २०८० श्रावण १४, आइतबार

    प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा सङ्कटमा

     समग्रमा नेपालभित्र बोलिने भाषाहरूमध्ये मातृभाषाका रूपमा दोस्रो र प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा रहे पनि मगही, हिन्दी र मधेसी भाषाको चर्चा परिचर्चाले प्रदेशमा मैथिली भाषालाई कामकाजको भाषा निर्धारण सन्दर्भ ओझेलमा छ । भाषा आयोगले स्पष्टरुपमा प्रदेशमा मैथिली भाषाको अग्रता उल्लेख गरे पनि सम्पर्क भाषाको प्रसङ्गले मैथिली भाषाको भविष्यमाथि नै प्रश्न उब्जेको छ । सम्पर्क भाषामा हिन्दी तथा...

  • २०८० श्रावण ११, बिहिबार

    आउँदो निर्वाचनका लागि अहिलेदेखि उम्मेदवार छनोट गर्न अपरिहार्य

    निर्वाचन सम्पन्न भएको भर्खर बर्षदिन कटियो । किन अहिलेदेखि आउँदो निर्वाचनका लागि उम्मेदवार छनोट गर्नुपर्ने हो ? समय धेरै बाँकी छ ? निर्वाचनमा प्रतिस्पर्धा गर्ने विभिन्न पार्टीहरुले यही सोँच राख्छन् नेतादेखि कार्यकर्तासम्मले ? वास्तवमा यो सोँच गलत सोँच ठहर हुन्छ ? यदि निर्वाचन हुनु केही समय अगाडि मात्र उम्मेदवार छान्ने हो भने त्यो पार्टी जनहित एवं भूमिहित पार्टी हुनै सक्दैन, मात्र त्यो पार्टी...

  • २०८० आषाढ २६, मंगलबार

    जनसाङ्खिक लाभको सदुपयोग

    आज जुलाई ११ तारिख अर्थात विश्व जनसङ्ख्या दिवस । संयुक्त राष्ट्र सङ्घले विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेपछि जनसङ्ख्यालाई विश्वव्यापी बहसको विषय बनाएको थियो । बढ्दो जनसङ्ख्यालाई पृथ्वीले कसरी धान्ला भन्ने चिन्ता र चासोसहित यो दिवश मनाउन सुरु गरिएको हो । सन् १९८७ को जुलाई ११ मा जब विश्वको जनसङ्ख्या पाँच अर्ब पुग्यो, तब संयुंक्त राष्ट्र सङ्घले यो विषयलाई गम्भीरतापूर्वक लियो  । त्यसपछि १९८९ मा संयुक्त...

  • २०८० आषाढ २२, शुक्रबार

    भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधारः अध्यक्ष यादव

    जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोआवश्यक रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबास–४ माईस्थानमा मधेसको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी शुभारम्भ गर्दै उहाँले यी विषय मधेसको इतिहास लेखनमा अपरिहार्य तत्व रहेका उल्लेख गर्नुभयो ।मधेस प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष...

  • २०८० आषाढ ५, मंगलबार

    अन्तरजातीय विवाहको पीडा स् न विवाह दर्ता न जन्मदर्ता

    बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उहाँको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताउनुभयो । तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको...

Pages