relans
ni new 83
nib 2082 5

प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ६, सोमबार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

ओलीले आज दिउँसो ३ बजे सम्बोधन गर्ने बताइएको छ ।

Categorized in राजनीति
ppp 2