STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्रीको शपथविरुद्धको रिटमा १५ दिनभित्र लिखित जवाफ माग

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ४, मंगलबार

काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

सोमबार रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

Categorized in राजनीति