बौद्धमा भेटियो बाेराभित्र शव
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २५, मंगलबार
काठमाडौँ - काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा बोराभित्र शव भेटिएको छ।
घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार आज बिहान बोरामा पोको पारेर फ्यालिएको अवस्थामा शव फेला परेको हो । हत्या गरेर शव फालेको हुनसक्ने अनुमान छ ।
Categorized in अपराध-दुर्घटना


