माओवादीको केन्द्रीय समिति बैठक स्थगित
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २१, मंगलबार
काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो । महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ बजे बस्नेछ ।
Categorized in राजनीति

