STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आलु, प्याज र स्याउमा भ्याट छुट, मदिरा र चुरोटमा अन्तःशुल्क कर बढाइयो

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १५, मंगलबार

काठमाडौं - सरकारले तरकारी तथा फलफूलमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउमा भ्याट छुट गरेको घोषणा गरेको हो ।

यस्तै मदिरा, बियर र सुर्ती र चुरोटमा अन्तःशुल्क कर बढाएको घोषणा भएको हो । औषधि, इन्डक्सन, काजु, बदाममा छुट सहुलियत पाएको घोषणा भएको छ ।

Categorized in बिजनेस