STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सप्तकोशी नदीमा खस्यो यात्रुबाहक बस

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १०, बिहिबार

सुनसरी- पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार बेलुका एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ।

विराटनगरबाट सप्तरीतर्फ गुडिरहेको बस बिहीबार साँझ करिब ६ बजेर ५ मिनेटमा कोशी ब्यारेजबाट नदीमा खसेको हो।

बस खसेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खसिएको सुनसरी प्रहरीले जानकारी दिएको छ।

यसबारे थप विवरण आइसकेको छैन।

Categorized in अपराध-दुर्घटना