STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारको बर्खास्तीविरुद्ध रिट लिएर सर्वोच्च पुगे कुलमान

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १३, बुधबार

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दायर रिट दर्ता प्रक्रियामा भने गएको छैन ।

“साँझ ५ बजेतिर रिट आएको छ । ढिला आएकाले प्रक्रियामा भने अघि बढेको छैन,” सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले भने, “रिटमा आवश्यक कारबाही भोलि मात्र हुनेछ ।”

Categorized in राजनीति