जेन–जीको नेता दाबी गर्ने सुधन गुरुङको पत्रकार सम्मेलनमा लफडा
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २९, आइतबार
जेन–जी आन्दोलनका बारेमा काठमाडाैंको रिपोर्टस् क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भाँडभैलो मच्चिएको छ ।
आफूलाई आन्दोलनको अगुवा दाबी गरेका सुधन गुरुङले पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकारहरूसँग चर्काचर्की परेपछि सुरु भएको विवाद कुटाकुटमा परिणत भएको हो ।
गुरुङलाई जेन–जी आन्दोलन 'हाइज्याक' गरेको आरोप लागिरहेको छ ।
Categorized in राष्ट्रिय

