STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२ घण्टामा देशभर खस्यो साढे ८ लाख मत

Janjati Khabar – Janjati Khabar | २०८२ फाल्गुण २१, बिहिबार

काठमाडौं - दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो ।

प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।

Categorized in राष्ट्रिय