STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुरानो अभिनेता पवन मैनालीलाई पुत्री लाभ

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ६, सोमबार

नेपालको चलचित्र जगतमा एक समय सशक्त अभिनयका लागि नाम कहलिएका अभिनेता पवन मैनाली लाई हालै पुत्री लाभ भएको छ । मोटरसाइकल दुर्घटनामा परी लामो समयदेखि अस्वस्थ रहॅदै आएका अभिनेता मैनाली की श्रीमती लक्ष्मी मैनालीले एक पुत्री जन्म दिएकी हुन् भने नवजात शिशुको भोलि मंगलबार विधिवत न्वारन गर्न लागेको कुरा अभिनेता मैनाली ले जानकारी दिएका छन्। व्यावसायिक रुपमा सफल चलचित्र ु पिंजडा ु को निर्माण गरेका मैनाली ले निर्माण गरेको ु दिदी बहिनी ु चलचित्र भने उनी दुर्घटनामा परी अस्वस्थ भएपछि पुरा हुन पाएन । अभिनेता पवन मैनाली लाई उनले जय बाबा पशुपति नाथ, बसन्ती, पिंजडा चलचित्र मा गरेको सशक्त अभिनयका लागि धेरै ले प्रशंसा गर्ने गर्दछन् ।
Categorized in राष्ट्रिय