STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अधिकांश मन्त्रीहरुलाई दोहोर्‍याउने प्रधानमन्त्री ओलीको तयारी

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ३१, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्याउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले शितल निवासमा साढे दुई बजे शपथ ग्रहण गर्दैछन् । त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ ।

एमाले संसदीय दलका नेता ओली संसदको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

Categorized in राजनीति