STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काँग्रेसी कार्यकर्ताले आफैँ भित्रबाट प्रेरणाको खोजी गर्नुपर्ने

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ४, शुक्रबार

पोखरा, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । काँग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी पूर्वमहामन्त्री सिटौलाले संविधानको कार्यान्वयन एवं राष्ट्र एवं जनताका हितमा सरकारलाई सही बाटामा हिँडाउन काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पार्टी संगठनलाई थप क्रियाशील बनाउन प्रत्येक काँग्रेसी कार्यकर्ताले काँग्रेसी कार्यकर्ताले आपलभित्रबाट प्रेरणाको खोजी गर्नुपर्ने पोखरा, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । काँग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी पूर्वमहामन्त्री सिटौलाले संविधानको कार्यान्वयन एवं राष्ट्र एवं जनताका हितमा सरकारलाई सही बाटामा हिँडाउन काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पार्टी संगठनलाई थप क्रियाशील बनाउन प्रत्येक काँग्रेसी कार्यकर्ताले आफैँ भित्रबाट प्रेरणाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय