STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुलमानले ऊर्जा मन्त्रालयमा बुझाए नौबुँदे स्पष्टीकरण

Janjati Khabar – Janjati Khabar | २०८१ पौष २८, आइतबार

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आफ्नो स्पष्टीकरण पत्र बुझाएका हुन् ।

गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई ९ बुँदे स्पष्टीकरण पत्र सोधेको थियो । सातदिने समयसीमा रहेको पत्रको जवाफ घिसिङले आज बुझाएको जानकारी दिए ।

मन्त्री दीपक खड्काले आफ्नो निर्णयमा साथ नदिएपछि घिसिङलाई हटाउने तयारीका साथ सातदिने स्पष्टीकरण सोधेका थिए ।

Categorized in राजनीति