STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चोभारमा मर्निङ वाक हिँडेका व्यक्ति मृत अवस्थामा फेला

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २२, शनिबार

काठमाडाैं – चोभारमा मर्निङ वाकमा हिँडेका एकजना व्यक्ति आज शनिबार विहान मृत भेटिएका छन्।

धोबीघाट सनराईज अपार्टमेन्ट नजिक उनलाई मृत अवस्थामा फेला पारिएकाे हाे ।

स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए।आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। 

शवको अवस्थिति हेर्दा गनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ।

मृतकको पहिचान हुन बाँकी छ।  

Categorized in अपराध-दुर्घटना