STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मन्त्रिपरिषद्‍ बैठक सुरु, संवैधानिक बैठक स्थगित

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ३०, मंगलबार

काठमाडौं - बालुवाटारमा मन्त्रिपरिषद्‍ बैठक सुरु भएको छ ।

मंगलबार बिहान संवैधानिक परिषद्‍को बैठक बसेको थियो । तर सो बैठकमा सभामुख अनुपस्थित भएलगत्तै बैठक स्थगित भएको थियो । उक्त बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्‍ बैठक बोलाएका हुन् ।

बैठक साढे ११ बजेदेखि सुरु भएको छ। उक्त बैठकले पूरानो अध्यादेशलगायत विषयमा छलफल गरिरहेको एक मन्त्रीले जानकारी दिए ।

Categorized in राजनीति